सम्पादकीय
आजको अवस्थामा धेरै परिवर्तनहरु भएका छन् । मानिसको सोच, विचार समेतलाई स्थानीय संचार माध्यामहरुले परिवर्तन गर्न सफल भएका छन् । पूर्वाधार बिनाको सुरुवाती, सानो बजार, अशिमित आवश्यकताहरु यस्ता सवै कुराको चिरफार गरेर पत्रिका प्रकाशन...
पुरा पढ्नुहोसशिरमा एउटा पत्रकारको अमरत्वको कामना गर्नै उद्देश्यले मात्र २०६३ सालमा नेपाल सरकारको दर्ता प्रक्रिया पुरा गरेको पहिलो पत्रिका धमाकाले आज छैठौं बसन्त पार गरेको छ । दैलेखमा पत्रिका दर्ता गर्नु त्यसको व्यवसायिकतामा जोड दिनु...
पुरा पढ्नुहोसभोलीबाट सवैका घरका भित्ताहरुमा क्यालेण्डर फेरिंदै छ । यस अनुसार यही सोमवारबाट वैशाख १ गते २०७१ साल प्रारम्भ हुँदैछ । नयाँ वर्षको शुभ आगमनको सन्दर्भमा सर्वप्रथम हामी हाम्रा पाठक, विज्ञापनदाता, सहयोगी शुभ चिन्तक र...
पुरा पढ्नुहोसवर्षातको समयमा वस्तीनै डुबानमा परेपछि पाल टागेर जिवन गुजार गर्दै आएका तल्लोडुगेश्रका बादी वस्तीमा आजभोली केही खुशिका दिन आएको जस्तो भएको छ । अहिले उनिहरुका पक्की खालका घरहरु बन्न थालेका छन् । चालु आर्थिक वर्ष...

पुरा पढ्नुहोसमानिसहरुले छिट्टै आर्थिक उपार्जन गर्ने नाममा मानव निर्मित विभिन्न रसायनहरुका कारण विश्वमा बढेको तापमानको प्रभाव दिनप्रतिदिन बढ्दै गएको छ । तापक्रमको बृर्दी स“गै ब्याकहोलमा समेत छिद्रहरु देखिन थालेपछि यसले प्रत्यक्ष मानव जीवनमा विभिन्न असरहरु देखिएका...
पुरा पढ्नुहोसनेकपा माओवादीका अध्यक्ष मोहन बैद्यय किरण दैलेख आएपछि राजनीतिक रुपमा उनले बोलेका केही कुराहरुले नयाँ तरंग ल्याउनुपथ्र्यो दैलेखी जनताहरुका लागि तर त्यसो भएन त्यो किन भएन र किन हुनुपथ्र्यो भन्ने तर्क गर्नु आवश्यकता छैन्...
पुरा पढ्नुहोससंविधान सभा निर्वाचन सम्पन्न भएको चार महिना बितिसक्दा पनि संविधान सभाको विवादित मुद्दाहरु अहिलेसम्म निचोडमा नपुगेका कारण नयाँ संविधान बन्न अझै समय लाग्ने संकेत देखिएको छ । संविधान सभा भित्र केही समयदेखि मस्यौदाको विषयमा...
पुरा पढ्नुहोसविगत पाँच बर्षदेखि दैलेखमा लागु औषधको अवैध कारोवार बढेको छ । लागु औषधलाई जिल्लामा सदरमुकाम सम्म भित्राउने गिरोहको सक्रियता सँगै दैलेखमा यसको प्रयोगकर्ताहरु दिनानुदिन बढ्दै गएका छन । अधिकाँस लागु औषध प्रयोग कर्ताहरुको सुचिमा १७...
पुरा पढ्नुहोस